म्याग्दीमा थप ४६ जनामा कोरोना संक्रम‌ण पुष्टि

विकल्प न्युज /बेनी जेठ २९ गते म्याग्दी मा  आज थप ४६ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ। आज पुष्टि भएकामा बेनी नगरपालिकामा ७ जना , धौलागिरी गाउँपालिकामा १ जना , मंगला गाउँपालिकामा ३ जना , मालिका गाँउपालिकाका १ जना ,जलजला गाउँपालिका १ जना गरी १३ जनामा पिसिआर विधिबाट र बेनी नगरपालिकामा ३ जना , रघुगंगा … Continue reading म्याग्दीमा थप ४६ जनामा कोरोना संक्रम‌ण पुष्टि